निर्वाचन आयोगले गलत नजिर बसाल्यो :- अध्यक्ष कट्टेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताए । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले भने, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हाम... थप पढ्नुहोस्