fbpx

रेश्माको नया म्युजिक भिडियो ‘खै किन हो’ सार्बजनिक

काठमाडौं । सुमधुर आवाजकी गायिका रेश्मा केसीको नया म्युजिक भिडियो 'खै किन हो' सार्बजनिक भएको छ । नेपाली सुगम संगीतमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा केहि गर्छु भनेर मेहनतका साथ् लागि परेकी गायिका रेश्मा केसीको नया गित डान्सिङ बिटमा रहेको छ । शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन्, भने निर्देशक कमल एक्छाइ मगरले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा ... थप पढ्नुहोस्