fbpx

करोडौं मूल्यको चामल एकै नाकाबाट आयात

काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै ५ अर्ब ८ करोड ७० लाख रुपैयाँ मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ रुपैयाँ राजस्व संकलन गरेको छ... थप पढ्नुहोस्

बाजुरामा नेपाल खाद्य संस्थानको चामल किन बिक्री भएन ?

संस्थानको चामल बिक्री हुन सकेन धनगढी । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । “बजारमा स... थप पढ्नुहोस्

नेपालमा यो बर्ष धान उत्पादनमा उल्लेख्य बृद्धि हुने

काठमाडौं । नेपालमा यो बर्ष धान उत्पादन गत वर्षको भन्दा ६ लाख मेट्रिक टनले बृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गरेको छ । कृषि मन्त्रालयले गरेको प्रारम्भीक अध्ययनले यसबर्ष धान उत्पादन ५८ लाख मेट्रिक टन पुग्ने जनाएको छ । अघिल्लो बर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसबर्ष मनसुनले राम्रो साथ दिएको तथा मलको आपुर्ति सहज भएकाले धानको उत्पादनमा उल्लेख्य बृद्धि हुने मन्त्रालयका... थप पढ्नुहोस्