ऋषि कपुरलाई क्यान्सर !

काठमाडौं । भर्खरै मात्र मातृशोकमा परेका बलिउड अभिनेता ऋषि कपुर स्वयंलाई क्यान्सर भएको दुखद खवर बाहिर आएको छ । यतिखेर ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् । इरफान खान ,सोनालि बेन्द्रेपछि अहिले ऋषि कपुर क्यान्सरबाट पिडित भएका हुन् । उनी आमाको मृत्यु हुनु अघि छोरा रणवीर र श्रीमती नितु कपुरको साथमा उपचारको लागि अमेरीका गएका थिए । जुही चावला सँग शुटीङ सेटमा रहँदा अचानक स्व... थप पढ्नुहोस्