fbpx

राष्ट्र बैंक : अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले अधिकृत तहमा ४५ जना नयाँ कर्मचारी लिन चाहेको थियो ।  २५ जना खुल्लातर्फबाट, ७ जना महिला, ५ जना आदिवासी जनजाति, ४ जना मधेशी, २ जना दलित, १ जना अपांग र १ जना पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धा गराएर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको थियो । सोमध्ये दलित कोटामा १ जना मात्रै पास भएका र खुल्ला तर्फ नाम निकाले... थप पढ्नुहोस्