fbpx
Bhajupor

सडकले बनायो विगतलाई सपना

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ । राईको घर छेउमै बाटो विस्तार पनि भइरहेको छ । त्यहाँ सडक बनाउने उपकरणहरु चलिरहेका छन् । यी गतिविधि हेरिरहँदा पनि राईलाई खुशी लाग्छ । “चतराबाट नौ दिन लगाएर ढाकरमा नून बोकेर ल्याइन्थ्यो, अहिले घर छे... थप पढ्नुहोस्