fbpx
पुल निर्माण

बेमौसमी बर्षाले ३५ लाखको सामग्री बगायो

स्याङ्जा । स्याङ्जा र पर्वत जोड्ने गरी निर्माण हुन लागेको सेतीखोला पुलका सामग्री बगाएर क्षति पु¥याएको छ । आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने तयारीका साथ निर्माण हुदै गरेको पुलको सामग्री बाढीले बगाएपछि पुल बेलैमा सम्पन्न नहुने देखिएको छ । मुक्तिनाथ निर्माण सेवा र सुयान विल्र्डसले संयुक्तरुपमा निर्माण गर्दै आएको पुल पर्वतको विहादी गाँउपालिका र स्याङ्जाको गल्याङ नगरपालिका जोड्ने पूल हो । पुलको सबै... थप पढ्नुहोस्