fbpx

मेलम्ची-थाङपालधापको ठेक्का प्रक्रिया शुरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो । वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस... थप पढ्नुहोस्

वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभीको ठेक्कामा परेको भिठ्ठामोड–जनकपुर सडक निर्माणमा ढिलाइ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थिनत हुलाकी सडक कार्यालयले जनाएको छ । कार्यालयले किन र के कारणले तोकिएको समयमा सडक निर्माण भएन भन्ने ठोस कारण चाहिँ बताएको छैन । नेपाल सरकार र निर्माण ... थप पढ्नुहोस्