fbpx

सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुग्यो, प्रधानमन्त्रीले गरे दुःख व्यक्त

काठमाडौं । डडेल्धुरा, बर्दिया, ईलाम, सिराहा, धनकुटा, धनुषा, काठमाडौं र दार्चुलामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । डडेल्धुरा अम्बरगढी नगरपालिका–११ रधुवास्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको से.१ क २९३ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा बसमा सवार डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ बस्ने २२ वर्षीय चक्रबहादुर धामी समेत १३... थप पढ्नुहोस्