fbpx

रोल्पाका ८४ बालबालिकालाई पुनःमिलन

रोल्पा । बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडांका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालब... थप पढ्नुहोस्

स्वास्थ्य शिविर चलाउन रोल्पा र हुम्ला जाने तयारीमा जनता बैंक

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडले निःशुल्क स्वास्थ शिविर संचालन गर्न लागेको छ । नेपाल नेत्रज्योति संघको सहकार्यमा बैंकले शिविरहरु संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमा... थप पढ्नुहोस्