दलित भएकैले कोठा पाउन समस्या

काठमाडौं । पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे। कोठाका लागि उनले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी 'सुनीता घिमिरे' ले कोठा नसर्दै सागरको जात सोधे । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै कोठाको व्यवस्था गर्न आग्रह गरे । दलित समुदायका लागि यो नौलो समस्या होइन त्यसैगरी चितवनका प्... थप पढ्नुहोस्