fbpx

प्रधानमन्त्रीको विकासः गृहजिल्लामा सडकमै रोपाईँ !

झापा । आज असार १५ धान दिवस । देशभर राष्ट्रिय धान दिवस मनाइरहेका छन् । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् ।तर विडम्वना सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । भद्रपुर रोडका स्थानीय ... थप पढ्नुहोस्