प्रेम दिवसमा जोडीहरुका लागि आउँदै छ, विदेशबाट गुलाफ

काठमाडौं । विगतका वर्षमा झैँ यस वर्षको प्रणय दिवसका लागि रु १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु १ करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खप... थप पढ्नुहोस्