fbpx
nepal-police

प्रहरी र विप्लव समुहबीच गोली हानाहानको समाचारबारे काभ्रे प्रहरी नै अनभिज्ञ

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रतिबन्धित नेकपा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान भएको छ। विप्लव समूहका सदस्यलाई पछ्याउँदै गएको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए । उनले भने, 'विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गर्नु परेको थियो। विप्लव समूहका दुईजनालाई नियन्त्रणमा लिएका छ... थप पढ्नुहोस्