fbpx
रोयल को–अपरेटिभ

रोयल सहकारी १८ औं बर्षमा प्रवेश,बहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

स्याङ्जा । सदरमुकाम पुतलीबजारमा २०५९ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि. को १८ औं स्थापना दिवसका अवसरमा फरक क्षमताका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरिएको छ । पुतलीजार नगरपालिका ३ बाडखोलामा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २२ जना फरक क्षमताका विद्यार्थीलाई आफ्नो स्थापना दिवसमा रोयलले शैक्षिक सामाग्री स्वरुप कपी, कमल लगायतका सामाग्री वितरण गरेको हो । शैक्... थप पढ्नुहोस्