fbpx
RPP-police

हिन्दू राष्ट्रको माग गर्दै कमल थापा सडकमा, प्रहरी झडपमा ३५ कार्यकर्ता घाइते

काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै कमल थापाले नेतृत्व गिररहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सडकमा उत्रिएकाे छ । प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडम... थप पढ्नुहोस्

बहुसङ्ख्यक हिन्दूमाथि प्रहार : थापा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार धर्म प्रचारक संस्थाको कार्यक्रममा तामझामपूर्ण सहभागिता हुनु बहुसङ्ख्यक हिन्दूमाथिको प्रहार भएको आरोप लागएका छन् । एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता प्रति थापाले आपत्ति जनाएका हुन् । मिडिया नेपालद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य,... थप पढ्नुहोस्