fbpx

रुकुमपूर्वमा सदरमुकामको माग गर्दै प्रदर्शन शुरु

दाङ । रुकुमपूर्वको सदरमुकाम गोलखाडा बनाउने अघिल्लो सरकारको निर्णय कार्यान्वायन गर्न माग गर्दै रुकुमपूर्वको गोलखाडा बासिन्दाले प्रदर्शन शुरु गरेका छन्। पुथाउत्तरगंगा गाउँपालिकाको घरघरबाट गएका स्थानीयवासीले गोलखाडामा प्रदर्शन शुरु गरेका हुन्। प्रदर्शनमा पुथाउत्तरगंगा गाउँपालिकाका १४ वटै वडाबाट सहभागिता रहेको छ। त्यस्तै भूमे गाउँपालिका तीन वटाबाट पनि आंशिक उपस्थिति देखिएको छ। तीन स्थानीय तह रहेको रु... थप पढ्नुहोस्

रुकुमपूर्वमा सदरमुकाम विवाद, निषेधाज्ञा जारी

रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका ५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ ।  निषेधाज्ञा जारी गरि... थप पढ्नुहोस्