fbpx

जितगढीको जीवन्त रणभूमिले दर्शकलाई लोभ्यायो

निरु गौतम रुपन्देही । पाल्पा डुम्रेकी लोकसरी मगर बुटवलको अन्तर्राष्ट्रिय व्यापार मेलामा पुगेर छक्क परिन। मेलामा तयार पारिएको जितगढी किल्लामा हतियारसहित बसेका सेना र जमीनमा रगताम्य भएर ढलेका लडाकु देख्दा उनलाई आश्चर्य पनि लाग्यो । छिमेकी दिदीसँग मेला हेर्न आएकी उनले जितगढी किल्लालाई नियाल्दै भनिन “आम्मै मैले त साँच्चैको पो भन्ठानेकी थिँए तर बनाइएको पो रहेछ है ।” लोकसरीजस्तै उक्त मेलामा पुग्ने अन्... थप पढ्नुहोस्