वडाध्यक्ष यादवलाई निलम्बन वडावासीको माग

सप्तरी । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई वडाध्यक्षको पदबाट निलम्बन गर्न सोही वडाका किरणकुमार जायसवालले मङ्गलबार निवेदन दिएका हुन् । कानूनबमोजिम यादवलाई निलम्बन गर्न जिल्ला निर्वाचन कार्यालय सप्तर... थप पढ्नुहोस्