fbpx

रूसले भेनेजुयलालाई दिने सहयोग नरोक्ने

काठमाडौं । रूसले भेनेजुयलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभले शुक्रबार बताएका छन् । उनले भेनेजुयलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजसँगको भेटपछि जारी गरेको संयुक्त पत्रकार सम्मेलनमा भने, “रूसले भेनेजुयलालाई दिँदै आएको मानवीय सहायता लगायतका अन्य सहयोगलाई जारी राख्दै भेनेजुयालामा हाल देखिएको राजनीतिक, सामाजीक तथा आर्थिक समस्यामा सरकारलाई सघाउने छ । भेनेजुयल... थप पढ्नुहोस्