निर्मला हत्या प्रकरण : एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण सुरु

काठमाडौं । निर्मला पन्त हत्या र बलत्कार प्रकणरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ । विष्टको रगत लिएर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । एसपी विष्टको डीएनए परीक्षणका लागि बिहीबार बिहान रगकको स्याम्पल लिइएको छ । स्रोतका अनुसार एसपी विष्टलार्इ प्रहरी प्रधान कार्यालयल... थप पढ्नुहोस्