fbpx

बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन

कावासोती । नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा छ वडा छन् । छवटै वडामा एक वर्षदेखि सचिव भने छैनन् । वडासचिव नहुँदा वडाबाट हुने काम प्रभावित हुने गरेका छन् । नवलपुरको विकट पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकामा वडासचिव नहुँदा स्वास्थ्यका कर्मचारीको सहयोग लिएर काम गर्... थप पढ्नुहोस्