fbpx

टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने, आन्दोलन स्थगित !

साँखु । स्थानियवासीको विरोधपछि लामो समयदेखि अलपत्र रहेको चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्... थप पढ्नुहोस्

बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह... थप पढ्नुहोस्

अवरुद्ध पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग खुल्यो

रसुवा । सोमबार अवरुद्ध भएकहो पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्ग मंगलबार आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ ।प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार स्काभेटरको सहायताले हिजो दिनभरको प्रयासमा सुख्खा पहिरो पन्छाइ राजमार्ग सञ्चालन गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा पहिरो जाँदा चीनको केरुङबाट सामान लिई आएका र सामान लिन जान लागेका समेत २०० को हाराहारीमा रोकिएका सबै सवारीसाधन राजम... थप पढ्नुहोस्

तेइस सडक आयोजनामा ८० प्रतिशत काम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए । त्यस्तै ६ आयोजनाको काम पहिलो च... थप पढ्नुहोस्