fbpx

भारत ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल 'साफ' महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो । नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ।अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेक... थप पढ्नुहोस्

साफ महिला : फाइनल उपाधिका लागी नेपाल र भारत भिड्दै

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् ।साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आ... थप पढ्नुहोस्

महिला फुटबल : नेपालले भारतलाई जित्न सक्ने के-के हुन सक्छन् आधार ?

काठमाडौं । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्। भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन्, 'हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्दैनौँ।' प्रतियोगिताको पाँचवटै संस्करणमा भारतसँग पराजित भएको नेपाल पनि इतिहास बिर्सन चाह... थप पढ्नुहोस्

सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका सेमिफाइनलमा भिड्ने भएका छन्। अर्को सेमिफाइनल भने भारत र बंगलादेशबीच हुनेछ।विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले श्रीलंकाविरुद्ध ५-० गोल गर्दै जित हासिल गरेको छ।... थप पढ्नुहोस्