fbpx

साफ महिला फुटबल : श्रीलङ्का विजयी

विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् । इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन्... थप पढ्नुहोस्

महिला साफ : श्रीलंकाविरुद्ध माल्दिभ्सलाई जित्नै पर्ने दबाब

विराटनगर । महिला साफ च्याम्पियनसिप अन्तर्गत आज 'शुक्रबार' श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंका र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, समूह 'ए' मा रहेका दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् । श्रीलंकाको यो पहिलो खेल हो भने माल्दिभ्सको यो दोस्रो खेल हुनेछ । माल्दिभ्सलाई सेमिफाइनलमा पुग्न श्रीलंकाविरुद्धको खेल मह... थप पढ्नुहोस्

२०१९ को साफ फुटबल नेपालमा हुने

काठमाडौं । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उनले बताए । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको... थप पढ्नुहोस्