fbpx

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

काठमाडौं । शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले जानकारी दिए । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलबाट दुई किलोमिट... थप पढ्नुहोस्