fbpx

आज शहीद दिवस, औपचारिकता निभाउँदै सरकार

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज (माघ १६) गतेविविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा विभिन्न कार्यक्रमका साथ सम्झना गरिदै आएको छ । विसं २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रत... थप पढ्नुहोस्