fbpx

६ करोडको लगानीमा साझाले थप २० नयाँ बस ल्याउदै

उपत्यकाको १० वटा सडकमा साझाका ४७ बस संचालन ललितपुर । काठमाडौं उपत्यकाका लागी साझा यातायातले २० नयाँ शहरी बस भित्र्याउने भएको छ । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग बढेपछि साझाले थप नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनि... थप पढ्नुहोस्