नूनको मौज्दात पर्याप्त छ : साल्ट ट्रेडिङ

काठमाडौं । देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कर्पोरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५/७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए । उनका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस वर्ष नेपा... थप पढ्नुहोस्