fbpx

मिथिलामा सामा पर्व सम्पन्न

बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा (श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर) को अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार बिहीबार राति सम्पन्न गरिएको हो । बोलीचालीमा सामा मात्र भनिने यो पर्वलाई दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको ... थप पढ्नुहोस्