fbpx
samajik-surakshya-kosh

सामाजिक सुरक्षा कोषले माग्यो ६६ कर्मचारी

काठमाडौं। सामाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्ने भएको हो। ११औं तहको उपकार्यकारी निर्देशक पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको हुनु पर्ने छ। कोषले चौथो तहदेखि ११औं तहसम्मका सबै तहमा कर्मचारी माग गरेक... थप पढ्नुहोस्