fbpx
samata-world-record

प्रधानमन्त्रीलाई नै थाहा छैन, प्रमाणपत्र सक्कली हो या नक्कली ?

काठमाडौं । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता शिक्षाा निकेतनलाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको खबर बाहिरीएको छ । प्रधानमन्त्रीले नै दिएको सम्मान प्रमाणपत्र नक्कली भेटीनु पक्कै पनि सुखद समाचार हुन सक्दैन । सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प... थप पढ्नुहोस्