fbpx
samata-sakshya-neketan-guinness-old-records

समता निकेतन विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो विद्यालय, पायो गिनिज बुकको प्रमाणपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ । प्रधानमन्त्री ओलीले रु ... थप पढ्नुहोस्