समयमा खाजा खानेलाई आइएमईको १० प्रतिशत छुट

काठमाडौं । आइएमई लिमिटेड र समय रेष्टुरेन्ट तथा बारबीच दुईपक्षीय सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुर स्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको हो । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउने भएका छन् । समय रे... थप पढ्नुहोस्