सांसद कृष्णकुमार श्रेष्ठद्धारा छाब्दी कोषलाई सहयोग

दमौली । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गरेका छन् । चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उनले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधँै तत्पर रहेको बताए । आफूले चु... थप पढ्नुहोस्