fbpx
गणतन्त्र दिवस

सन्दर्भ :- गणतन्त्र दिवस – शासन फेरियो ,प्रवृत्ति दोहरियो

मुलुक गणतान्त्रिक आवरणमा फेरिएको १२ वर्ष पूरा भएछ । ०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो वैठकले २३८ वर्षीय पुरानो शाहवंशको जरो उखेल्दै गणतन्त्र नेपालमा रुपान्तरण गरी दियो । गणतन्त्र आएपछि त चमत्कारै हुुन्छ भन्ने आम जनताको आकांक्षा थियो । तर यस अवधिमा भए गरेका कामले जनता नै शासनसत्ताको मालिक भन्ने कुनै छनक मिलेन । बरु गणतन्त्र नेपालले राजा–महाराजालाई लखेटेर त्यो स्थान आफूले ओगट्ने दाउका रुप... थप पढ्नुहोस्

के राजतन्त्र फर्किने सम्भावना छ ?

पूर्वराजाको पोखरा र जनकपुर भ्रमणमा उपस्थित जनसागरको आशय ♥ सञ्चिता पौड्याल ♥ ‘राजतन्त्रसहितको लोकतन्त्र’ भन्दै हिन्दुराज्यको एजेण्डालाई सत्ताको लागि सौदावाजीको साधन बनाएका केही फ्याउरे नेता कुर्लिँदै हिँडेको आधारमा किमार्थ होइन, लोकतान्त्रिक गणतन्त्रका भुक्तभोगी जनताले पिल्सिएको मानसिकताका आधारमा राजतन्त्रको औचित्यउपर चासो दिइरहेका छन् । राजतन्त्र फर्किने सम्भावनाबारे सत्ताको शिखरमा बहस सेलाएको ... थप पढ्नुहोस्