fbpx

आईपीएल क्रिकेटमा सन्दीपको टिम दिल्लीद्वारा पन्जाब पराजित

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा शिखर धवन र ... थप पढ्नुहोस्

इण्डियन प्रिमियर लिग : सन्दीपको टिम दिल्ली मुम्बईसंग पराजित

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेप... थप पढ्नुहोस्

दिल्लीको खेल आज, सन्दीपले मौका पाउलान् ?

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा आज 'बिहिबार' एक खेल हुँदैछ । आईपीएलमा बिहिबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्दैछ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा हुने घरेलु टोली र मुम्बईबीचको खेल राति ८: १५ मा सुरु हुनेछ । सन्दीपको टिम दिल्ली मुम्बईविरुद्ध छैटौं जितको खोजी... थप पढ्नुहोस्

आईपीएल क्रिकेट : सन्दीपको टिम दिल्ली हैदरावादसंग पराजित !

एजेन्सी । सनराइजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै हैदरावादले तेस्रो जित निकालेको हो । फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरा... थप पढ्नुहोस्

आइपिएलमा आज सन्दीप लामिछानेको खेल, पार्लान त कीर्तिमान फराकिलो ?

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ । दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खे... थप पढ्नुहोस्

आईपीएलमा दिल्लीको खेल आज, सन्दीप टिममा पर्लान ?

काठमाडौं । बहुचर्चित टी-ट्वान्टी फ्रेन्चाईज लिग इण्डियन प्रिमियर लिग 'आईपीएल'को १२ औं संस्करणको दोस्रो दिन आज 'आइतबार' दुई खेल हुँदैछ । आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले मुम्बईसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुवै टोली लिगम... थप पढ्नुहोस्

सन्दीप स्वदेश फर्किए, एक सातापछि भारत जाने

काठमाडौं । युएईमा जारी पाकिस्तान सुपर लिग 'पीएसएल' क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका युवा स्पिनर सन्दीप मंगलबार साझ स्वदेश आईपुगेका हुन् । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीप एक साता नेपाल बसेर भारत जाने छन् । सन्दीप इण्डियन प्रिमियर लिग 'आईपीएल'का लागि भारत जान लागेका हुन् । यस्त... थप पढ्नुहोस्

सन्दीपको टिम लाहोरको खेल भोली, कस्तो रहला सन्दीपको प्रदर्शन ?

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्सले पाकिस्तान सुपर लिग 'पीएसएल' क्रिकेटको आठौं खेलमा भोली 'मंगलबार' पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्दैछ । दुबईको अबुधाबीमा हुने लाहोर र पेशावरबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ७ खेलमा ५ जित हात परेको पेशावर १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा र... थप पढ्नुहोस्

पीएसएलमा सन्दीपको खेल आज, कस्तो रहला प्रर्दशन ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग 'पीएसएल मा आज 'बुधबार' क्वेटा ग्लाडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ । दुबईमा हुने लाहोर र क्वेटाबीचको खेल नेपाली समय अनुसार बेलुका ५स्१५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ ... थप पढ्नुहोस्

सन्दीप आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश

काठमाडौं । सिड्नी सिक्सरमाथि ९४ रनको जित निकाल्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश गरेको छ । सन्दीपको कसिलो बलिङमा १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर १३.४ ओभरमा ७४ रनमा अलआउट भएपछि मेलबर्न प्लेअफमा प्रवेश गरेको हो । सिड्नीका लागि ड्यानियल ह्युजले १२ रन बनाए । स्टिभ ओकिफले ११ तथा टोम कुरनले १० रन बनाउँदा बाँकी ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन... थप पढ्नुहोस्