बिग बास लिग : सन्दीपको टिम मेलबर्नले आज चौथो खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको चौथो खेलमा आज 'मंगलबर 'मेलबर्न रेनेगेड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मेलबर्नमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २:०० बजे सुरु हुनेछ । मेलबर्न रेनेगेड्सविरुद्ध मैदान उत्रदा मेलबर्न स्टार्स पहिलो जितको खोजीमा हुनेछ । रेनेगेड्स भने तेस्रो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल... थप पढ्नुहोस्

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

काठमाडौं । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विक... थप पढ्नुहोस्

सन्दीपको टिम मेलबर्नको खेल आज, कति विकट झार्लान ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज 'बिहिबार' सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिड्नीमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २: ०० बजे सुरु हुनेछ । घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लाग... थप पढ्नुहोस्

टी-१० लिग : कस्तो होला सन्दीपको प्रदर्शन ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत तेस्रो खेलमा आज 'आइतबार' राजपुट्ससंग प्रतिस्पर्धा गर्दैछ । सारजाहमा हुने केरला र राजपुट्सबीचको खेल नेपाली समय अनुसार बेलुका ८: १५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । साविकको विजेता समेत रहेको केरला दोस्रो जितको खोजीमा हुनेछ। यस्तै राजपुट्स पनि दोस्रो... थप पढ्नुहोस्

केरला किंग्समा सन्दीप लामिछानेले खेल्ने

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टि–१० लिग क्रिकेट खेल्ने भएका छन् । गत वर्षदेखि सुरू भएको यो लिगको दोस्रो संस्करणका लागि उनी साविक विजेता केरला किंग्समा अनुबन्धित भएका छन् । सन्दीपको टिममा इंग्ल्याण्डका इयोन मोर्गन कप्तान छन् भने क्रिस गेल, किरन पोलार्ड पनि यही टिममा छन् । प्रतियोगितामा केरलासँगै मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्... थप पढ्नुहोस्