fbpx

सन्दीप रहेकाे सिक्सर्सले आज दोस्रो खेल खेल्दै, पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग 'बीपीएल' क्रिकेट लिगको दोस्रो खेल आज 'बुधबार' खेल्दैछ । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले चितागोङ भीकिङससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिक्सर्स पहिलो खेलम... थप पढ्नुहोस्

बिग बास लिग : सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको दोस्रो खेलमा आज होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । होबर्टको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार अहिले केही बेरमा सुरु हुनेछ । मेलबर्न आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस 'डीएल' पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । त्यसैले मे... थप पढ्नुहोस्

क्रिकेटर लामिछानेले ‘अष्ट्रेलियन लिग’ खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ... थप पढ्नुहोस्