fbpx

संघीय संसदको चौथो अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ । आजबाट संघीय संसदको चौथो अधिवेशन सुरु हुँदैछ । संघीय संसद्का दुवै सदनका बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । वर्षे अधिवेशनको पहिलो दिन औपचारिक सुरुआत र केही शोक प्रस्ताव पारित गरिने व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूच... थप पढ्नुहोस्