fbpx

संघीय कानुनविपरित पुतलीबजार नगरपालिकाको शिक्षा ऐन

विद्यालय व्यवस्थापन समिति गठन प्रकृया विवादित प्रदिप कोइराला स्याङजा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा बखेडा निकालेपछि नगर क्षेत्रका सामुदायिक विद्यालयहरु धारासायी बन्ने भएका छन् । संघीय कानून, ऐन र नियमावली विपरित नगर ऐन बनाएर किचलो सिर्जना गरेपछि नगर क्षेत्रका विद्यालय धारासायी बन्ने भएका हुन् । पुतलीबजारले नगर शिक्षा ऐन २०७४ जारी गरेर हालसम्म गठ... थप पढ्नुहोस्