fbpx

अपाङग सशक्तिकरणमा सांग्रिला डेभलपमेन्ट बैंक अगाडि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सो केन्द्रलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले केन्द्रका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गरे । यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहर... थप पढ्नुहोस्