fbpx

सांग्रिला बैंक र ब्लुक्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा. लि. बीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्म... थप पढ्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई... थप पढ्नुहोस्

रोल्पामा खुल्यो सांग्रिला बैंकको शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज रोल्पाको सुनिल स्मृति गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकका संचालक अच्युतप्रसाद प्रसाईं र सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तिले संयुक्त रुपमा सुलिचौर शाखाको उद्घाटन गरे । कार्यक्रममा सोही गाउँपालिकाका वडा अध्यक्ष गुन्जबहादुर क्षेत्री, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, स्थानीय व्यापारी बीरबहादुर घर्ती लगायतले... थप पढ्नुहोस्