सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंक बीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धमा बैंकास्योरेन्स (Bancassurance ) सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत सानिमाले आफ्ना थप सेवाहरु बैंककोे विभिन्न शाखा सञ्जालमार्फत प्रदान गर्ने छ । बीमा ब्यवसायलाई विधिकरणसहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरिय सेवा जनस्तरसम्म प्रदान गर्न सानिमा जनरल इन्स्सोरेन्सको तर्फबाट नाय... थप पढ्नुहोस्

ललितपुरमा खुल्यो, सानिमा जनरल ईन्स्योरेन्सको शाखा

काठमाडौं । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई बीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले आज मिति मंसिर ११ गतेका दिन सानिमा जनरल इन्स्योरेन्स, ललितपुर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका संचालक डा. माणिकलाल श्रेष्ठले गरेका छन् । सो अवसरमा कम्पनीका नायब महा प्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलको पनि उपस्थिति थियो । बीमा ब्यवसायलाई विविधिकरणसहित प्रवद्र्धन... थप पढ्नुहोस्

सानिमा र बैंक अफ काठमाडौंबीच इन्स्योरेन्स सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाडौं लि.बीच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा  ( Bancassurance)  सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ । कम्पनीको अधिकृत प... थप पढ्नुहोस्

सानिमाको नयाँ शाखा वीरगंजमा विस्तार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले वीरगंजमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेम राज लामिछानेद्धारा शाखाको उद्घाटन गरिएको छ । थप नयाँ शाखा विस्तार संगै यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मो... थप पढ्नुहोस्