fbpx

सानिमा लाईफमा बीमा गर्दा शुरुमा नै पाइने भयो ७० रुपैयाँ बोनस

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको पहिलो वर्षमा नै ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ । 'सानिमा जीवन श्री' बीमा योजनामा सामेल हुने व्यक्तिलाई सो बोनस लागू हने इन्स्योरेन्सले जनाएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित एक कार्यक्रममा संचालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले सो योजनाको शुभारम्भ गरेका छन् । गैर आवसीय नेपालीहरुको समूहद्धारा प्रवद्र्धित सानिमा लाईफले सफलताप... थप पढ्नुहोस्