fbpx

संसदीय सुनुवाई समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधीश जबराविरुद्ध ११ वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित भएका चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले बिहीबार जानकारी गराउँदैछ । संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाईका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो । यो अवधिमा परेका उजुरीबारे जानकारी दिन अहिले केही बेरमा बैठक बस्ने बसने समितिका सदस्य जितेन्द्र देवले जानकारी दिए... थप पढ्नुहोस्