‘अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैन’

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानमल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताइन । महिला, कानून र विकास मञ्चले शुक्रबार ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन । पीडितलाई न्याय त... थप पढ्नुहोस्