fbpx

कुन सपना देख्दा कस्तो फल मिल्छ ? जानिराखौं सपनामा देखेका चिजहरुले दिने फल

काठमाडौं । वास्तविक जीवनमा पुरा हुन नसकेका हाम्रा कयौं ईच्छा आकांक्षाहरु हुन्छन । त्यस्ता ईच्छा आकांक्षहरु कहिलेकॉहि हामी सपनामा पुरा भएको पनि देख्ने गर्छौ । यसको साथै कहिलेकांही हामीलाई मनै नपर्ने तथा सोच्दै नसोचेका अजीब अजीबका कुराहरु पनि हामी सपनामा देख्छौ । आउनुस आज हामी सुत्ने समयमा  त्यस्तै किसिमबाट देखिने केही सपनाहरुको अर्थ खोज्ने प्रयाश गरौ, तथापि खोजिएका अर्थहरु शत प्रतिशत सही हो भनेर म... थप पढ्नुहोस्