आगामी असोज दोस्रो सातादेखि देशैभर ४७ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन

काठमाडौं । आगामी असोज १२ गतेदेखि दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्ने भएका छन् । सरकारले काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको आपूर्ति मनत्रालयका प्रवक्ता नवराज ढकालले बताए । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन... थप पढ्नुहोस्