राष्ट्रिय सतर्कता केन्द्रले २७ वटा आयोजनाको प्राविधिक परीक्षण गर्ने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको तथा काम गुणस्तरहीन भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले यो वर्ष २७ वटा आयोजनाको प्राविधिक परीक्षण 'टेक्निकल अडिट' गर्ने भएको छ । सरकारबाट सञ्चालित २७ वटा आयोजनाको प्राविधिक परीक्षण गर्न लागिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । त्यसका लागि प्राविधिक परीक्षक चयनका लागि बोलपत्र आह्वान समेत भइसकेको छ । उनका अ... थप पढ्नुहोस्